सुनको भाउ तोलाको १ लाख ९७ हजार ५ सय रुपैयाँ पुग्यो

होमपेज / अर्थ /
  • रेडियो सुदूर सञ्चार
  • १ असार २०८२ (२ हप्ता अघि)
  • ४९८

सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ । आज चार सय रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलामा एक लाख ९७ हजार एक सय रुपैयाँ थियो । आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदी आज अस्तिको जस्तै तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

अन्तिम अध्यावधिक: १ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस