पेट्रोलियम पदार्थको मूल्य बढ्यो

होमपेज / अर्थ /
  • रेडियो सुदूर सञ्चार
  • १ असार २०८२ (३ हप्ता अघि)
  • ३१२

पेट्रोलियम पदार्थको मूल्य बढेको छ। निगम सञ्चालक समितिको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा २ रुपैयाँ बढेको हो।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १६० र डिजेल तथा मट्टितेल प्रतिलिटर १४५ रुपैयाँ कायम भएको छ। नयाँ मूल्य राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। 

अन्तिम अध्यावधिक: १ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस