इजरायली आ*क्र*म*णमा इरानी सेनाका गुप्तचर प्रमुखको मृ*त्यु

होमपेज / अन्तर्राष्ट्रिय / प्रवास /
  • रेडियो सुदूर सञ्चार
  • २ असार २०८२ (१ हप्ता अघि)
  • २७८

इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी)को गुप्तचर एकाइका प्रमुख मोहम्मद काजेमीको मृत्यु भएको छ।

इजरायली आक्रमणमा काजेमीसहित उनका उपप्रमुख हसन मोहाक र कमाण्डर मोहसेन बाकेरी मारिएको आईआरजीसी सम्बद्ध तस्निम समाचार एजेन्सी र इरानको सरकारी टिभीले जनाएको छ।

यसअघि, फक्स न्यूजलाई दिएको एक अन्तर्वार्तामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भनेका थिए, ‘म तपाईंलाई भन्न सक्छु कि हामीले इरानका गुप्तचर प्रमुख र उनका उपप्रमुखलाई मारेका छौं।’

अन्तिम अध्यावधिक: २ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस