Advertisement
Skip This
ट्रेण्डिङ

एशिया कप टी-२० : पाकिस्तान र यूएई आज भिड्दै

होमपेज / खेलकुद /
  • रेडियो सुदूर सञ्चार
  • १ असोज २०८२ (४ हप्ता अघि)
  • १३१

एशिया कप टी-२० क्रिकेट अन्तर्गत आज पाकिस्तान र यूएई बीच खेल हुने भएको छ।खेल दुबईमा नेपाली समयअनुसार राति सवा आठ बजे शुरू हुनेछ।

समूह ‘ए’ मा पाकिस्तान र यूएईको समान दुई-दुई अङ्क छ।सुपर फोरमा पुग्न दुवै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ। भारत लगातार दुई खेल जितेर शीर्ष स्थानमा छ भने ओमान खेल जित्न नसकेको पुछारमा छ।

सम्पूर्ण प्रतियोगितामा समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान, र समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का रहेका छन्। फाइनल खेल असोज १२ गते हुने कार्यक्रम छ।

अन्तिम अध्यावधिक: १ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस