आज देशभरको मौसम मुख्यतया सफा

होमपेज / मुख्य समाचार /
आज देशभरको मौसम मुख्यतया सफा
  • रेडियो सुदूर सञ्चार
  • २७ असोज २०८२ (३ महिना अघि)
  • १८२

अहिले देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको पहाडी भूभागका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।  

अन्तिम अध्यावधिक: २७ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस