चेक अनादर मुद्दाको फरार एक युुवती प*क्रा*उ

होमपेज / समाचार /
चेक अनादर मुद्दाको फरार एक युुवती प*क्रा*उ
  • रेडियो सुदूर सञ्चार
  • १८ मंसिर २०८२ (१ महिना अघि)
  • १५६

धनगढी -

चेक अनादर मुद्दामा फरार धनगढीकी एक युुवती पक्राउ परेकी छिन् ।

जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा १ महिना कैद सजाय र १ हजार जरीवाना तोकिएकी धनगढी उपमहानगरपालिका–२ बस्ने २२ वर्षकी सिता कुमारी शाही पक्राउ परेकी हुन् ।

शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।

अन्तिम अध्यावधिक: १८ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस