दार्चुलामा ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प

होमपेज / समाचार /
दार्चुलामा ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प
  • रेडियो सुदूर सञ्चार
  • २१ मंसिर २०८२ (१ महिना अघि)
  • १२०

दार्चुलामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । दार्चुलाको घुसालाई केन्द्रबिन्दु बनाएर आएको यो भूकम्पको तीव्रता ४ दशमलव ६ म्याग्निच्युड रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

भूकम्पका कारण दार्चुला र वरपरका जिल्लामा धक्का महसुस गरिएको भए पनि अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन।

अन्तिम अध्यावधिक: २१ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस