सुनको भाउ घट्यो

होमपेज / अर्थ /
सुनको भाउ घट्यो
  • रेडियो सुदूर सञ्चार
  • २३ मंसिर २०८२ (१ महिना अघि)
  • १६१

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।

आज सुन तोलामा एक हजार रुपैयाँले घटेर तोलाको दुई लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५२ हजार नौ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने १५ रुपैयाँले बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलाको तीन हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार पाँच सय ८५ रुपैयाँ थियो ।

अन्तिम अध्यावधिक: २३ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस